चरिकोट –दोलखामा लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन गरिएको छ । संघको अध्यक्षमा दिनेश थापामा , उपाध्यक्ष पुक्ष्पलाल कायस्थ ,महासचिवमा राजेश उप्रेती , सचिवमा नवराज कार्की कोषाध्यक्षमा गणेश विक्रम शाही रहेका छन । त्यसैगरी सदस्यहरुमा हेमराज रिमाल ,नवराज रिमाल मोहन खडका , इन्द्र बहादुर श्रेष्ठ , यमुना चौलागाई, सनथ थापा , शान्ति कार्की (घिमिरे) , प्रमोद श्रेष्ठ, सुवास श्रेष्ठ , फुनिराज रेग्मी , कृष्ण धनुके ,र रामकुमार श्रेष्ठ रहेका छन
लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन
TOPICS:स्थानीय समाचार
Posted By: दीक्षण दैनिक १९ पुष २०७५, बिहीबार १८:२३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "लोकतान्त्रिक व्यापार संघ जिल्ला समिति दोलखाको गठन"