चरिकोट–हितैषी बहुउद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । अध्यक्षमा माधव प्रसाद घिमिरे, उपाध्यक्षमा ढाल बहादुर कार्की, सचिव अष्टकुमार लामा, कोषध्यक्ष नवराज उप्रेती, सदस्यमा गोमा दहाल, रमिला घिमिरे, दिपक तामाङ, तुलसी गिरी, बुथी दमाई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समिती संयोजक भिमराज गुराँगाई, सदस्य गोकर्ण दहाल र तुलसा आचार्य चयन भएका छन् ।
हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ८ कार्तिक २०७५, बिहीबार १८:१२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन"