चरिकोट–जिल्ला प्रहरी कार्यलय दोलखाले ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्ने भिमेश्वर नगरपालिका वडा नम्वर ३ का शिवहरी थापा, टेक थामी ,उद्धव गौतम रहेका छन । छालामा लेखिएको अष्टहस्रिका प्रज्ञा परमिता ग्रन्थ बिचका ४९ पाना सहित उनीहरुलाई असोज १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक बासुदेव पाठकले जानकारी दिए । ग्रन्थ १०० बर्ष पुरानो भएको त्यसको मुल्य १९ लाख ६० हजार पर्ने पनि उपरिक्षक पाठकले बताए ।
ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १८ आश्विन २०७५, बिहीबार १५:४२
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "ग्रन्थ वेचविखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ"