(नेकपा) दोलखामा रहने जिल्ला कमिटिको नामावली टुङगियो, जिल्ला कमिटिमा जनप्रतिनिधि देखि पत्रकार सम्म ((नामावली सहित)

दोलखाबाट नेकपा जिल्ला कमिटीमा रहने नामावली कार्यदलले सर्वसम्मत छनोट गरि सिफारीस गरेको छ । यस अघि बसेको कार्यदलको वैठकले अध्यक्षमा पुर्व एमालेबाट भिम दहाल तथा सचिवमा पुर्व माओवादीबाट कुल बहादुर बुढाथोकीको नाम टुङगो लगाई सिफारिस गरेको थियो । पुर्व एमालेबाट २६ जना र पुर्व माओवादी केन्द्रबाट १९ जना गरि जम्मा ४५ जनाको नाम सचिवालय रहने गरि १३५ सदस्य जिल्ला कमिटिको नामावली कार्य दलले सिफारिस गरेको हो ।

कार्यदलले सिफारीस गरेको नामवलीमा निर्वाचित जनप्रतिनिधी देखि पत्रकार समेत परेका छन् । जिल्लामा नेकपाका आकाङक्षी नेताहरु धेरै भएको हुँदा कार्यदललाई छनोट गर्न निर्कै समस्या समेत भएको कार्यदल स्रोतले बताएको छ ।

पुर्व एमालेबाट सचिवालयमा पर्नेहरुको (नामावली सहित)

भिम दहाल अध्यक्ष, सदस्यहरु हरिवंस चौलागाई, ऋषीकेस उप्रेती, प्रेम कुमारी चौलागाई, हर्कमान पाख्रिन, प्रोण प्रताप केसी, बाबुकाजि कार्की, जिवसराज खडका, नर बहादर श्रेष्ठ, गोपाल न्यौपाने, रबिन्द्र कार्की, हिरा थोकर, धर्मेन्द्र मोक्तान, भुवन सिंह थापा, भरत दुलाल, धन बहादुर तामाङ, भरत केसी, डवल पाण्डे, होम पाठक, कालिका पाठक, सुन्दर लामिछाने, ठुला थामी, उर्मीला थामी, मित्र बहादुर जिरेल, शान्ति माया पाख्रिन, भुवन केसी,रहेका छन् ।

पुर्व माओवादीबाट सचिवालयमा पर्नेहरुको (नामावली सहित)

कुल बहादुर बुढाथोकी,मोहन थापा नविन जिरेल, रिता रिमाल, राम पाण्डे, कृष्ण बहादुर कार्की, रिमालबाबु श्रेष्ठ, कमल श्रेष्ठ, बिश्वास कार्की, निमा तामाङ, शंङखनिमा शेर्पा, शम्भु फुयाँल, सन्तोष केसी, बासुदेव पोखरेल, वर्जुराम घतानी, उपेन्द्र अधिकारी ,बलराम खड्का, लक्षमण खड्का र सुव्वा श्रेष्ठ रहेको स्रोतले जनाएको छ ।

जिल्ला कमिटिमा सिफारिस भएका (नामावली सहित)

टंक जिरेल, माधव प्रसाद घिमिरे, शान्ति माया तामाङ, हरि जिरेल, लक्ष्मण गुभाजु, केशव चौलागाई, डवल तामाङ, देवी शर्मा फुयाँल, मेघराज पोखरेल, शान्त केसी, नारणध्वज खड्का, बसन्त थापा, चिरञ्जीवी मास्के, अम्विका गोले, प्रेम तामाङ, विदुर शर्मा, छत्र उप्रेती, गुण बहादुर बुढाथोकी, धावा वाङगेल लामा, इश्वर न्यौपाने, थिर बहादुर मोक्तान, कुमार विश्वकर्मा, रमेश ठकुरी, माधवलाल कायस्थ, घनश्याम रिजाल, टेक घतानी, तेज बहादर खाती, प्रविण प्रधान, लालमाया योञ्जन, कृष्ण बस्नेत, विनक्ुमार थामी, राजेन्द्र मानन्धर, गणेश शिवाकोटी, हरि ओली, मकरध्जव पाख्रिन, रोहित खड्का, टंक खाती, लोक बहादुर नेपाली, प्रविण खड्का, सोयम बहादुर खड्का, जंग बहादुर गुरुङ, महाराज गुरुङ, मिङगुर शेर्पा, जंग बहादुर गुरुङ, छिरिङ शेर्पा, टपेन्द्र खड्का, गोमा केसी, ईश्वर थापा, सन्जीव ओली, रविचन्द्र आचार्य, नवराज अर्याल, दावा शेर्पा, छिरिङ शेर्पा राम ढुङगेल , चन्द्र कुमार लामा, रुकमणी शिवाकोटी, कमला कार्की, राजु शर्मा, बुक्ताम तामाङ, मिन कुमार शिवाकोटी, तारानाथ चैलागाई, प्रभाकर श्रेष्ठ, जित कुमार मोक्तान, , विष्णु पाख्रिन, पुष्कर कुमार अधिकारी, लक्ष्मण थामी, छोनाम्गेल तामाङ, छिरिङ लामा, वैकुण्ठ भण्डारी, चुडामणी घिमिरे, शम्भु थामी, तेज बहादुर गोले, मनिका फुयाँल, गेल्वु शेर्पा, मालती जिरेल, छिरिङडोमा शेर्पा, छत्र कुमारी कार्की, बाल कुमार दहाल, बिपना गिरी, कृष्ण पाख्रिन, शान्ता नेपाली, दल पाठक, ढाल बहादुर तामाङ, सुशिला सोडारी, कमला अधिकारी ,नविन लामा ,तक्त्त जिरेल लगाएतको नाम कार्यदलले सिफारिस गरेको नेकपा स्रोतले बताएको छ ।

Shares

Be the first to comment on "(नेकपा) दोलखामा रहने जिल्ला कमिटिको नामावली टुङगियो, जिल्ला कमिटिमा जनप्रतिनिधि देखि पत्रकार सम्म ((नामावली सहित)"

Leave a comment

Your email address will not be published.


*