चरिकोट–दोलखाका व्यसायीले चरिकोटमा नै आफनो कर रकम बुझाउने सुविधा पाएका छन । उद्योग वाणिज्य संघ दोलखाको पहलमा आन्तरिक राजस्व कार्यालय भक्तपुरले सदमुकाम २ दिने संङकलन केन्द्र राखिएको थियो । सोमवार र मंगलबार चरिकोटमा करिव सय व्यापारीले आफनो रकम बुझाएको उद्योग वाणिज्य संघ दोलखा अध्यक्ष सुन्दर कार्की जनाकारी दिए । व्यापारीलाई सुविधा होस भनेर उद्योग वाणिज्य संघ दोलखाको पहलमा सो संङकलन केन्द्र राखिएको पनि कार्की वताए । संङकलन केन्द्र राखिए पछि आफूहरुलाई सहज सुवधा भएको शुभारम्भ सप्लार्यका व्यापारी कपिल मणि न्यौपाने बताए ।
उद्योग वाणिज्य संघ दोलखाको पहलमा व्यापारीले पाए सुविधा
Posted By: दीक्षण दैनिक १६ श्रावण २०७५, बुधबार ०७:३४
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "उद्योग वाणिज्य संघ दोलखाको पहलमा व्यापारीले पाए सुविधा"