चरिकोट –मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले तत्कालनका लागि पक्कि घर नभएकाले विद्यालय भवनमा बैंक राख्न स्वीकृति दिएको दीक्षणलाई बताए । ‘यो अस्थायी हो।, निजी पक्कि घर छेऊछाऊ बन्ने वित्तिकै बैंक सर्छ’ उनले भने ‘बैंक जस्ता सेवाको कार्यालय राख्दा सबैको पायक पर्ने ठाउँ हेर्नु पर्छ, त्यो भनेको मेलुङका लागि बुद्ध चोक नै हो ।’ हरेक स्थानीय तहमा बैंक शाखा स्थापना नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार दोलखाको मेलुङ गाउँपालिकामा सानिमा बैंकले अख्तियारी पाएको थियो । त्यसको शाखा सोमबार उद्घाटन भयो । मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित बुद्ध चोकमा सानिमा बैंकले शाखा बिस्तार गरी सेवा सुरु गरेको हो बैंक मेलुङ शाखाको गाउँपालिका अध्यक्ष नरवहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । सानिमा बैंकको शाखा भेडपू स्थित भिम माविको भवनमा स्थापना भएको भन्दै केही स्थानीयले विरोध गरेका थिए ।
वैक बसेको ठाँउ अस्थाई हो –प्रमुख श्रेष्ठ
Posted By: दीक्षण दैनिक १ श्रावण २०७५, मंगलवार १२:४८
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार ०७:४४
Dikshan Tv
८ कार्तिक २०८१, बिहीबार १२:५९
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
८ कार्तिक २०८१, बिहीबार ०७:४७
Be the first to comment on "वैक बसेको ठाँउ अस्थाई हो –प्रमुख श्रेष्ठ"