काठमाडौँ, ८ माघः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ । –––
सुनचाँदीको मूल्य बढ्यो
Posted By: दीक्षण दैनिक ८ माघ २०८१, मंगलवार १४:१०
८ माघ २०८१, मंगलवार १९:१३
नेकपा एमालेका क्षेत्रीय कमिटी पदाधिकारीहरुले लिए शपथ
८ माघ २०८१, मंगलवार १९:२२
भ्युटावर–पानीट्याङ्की–देउराली सडक स्तरोन्नति गरिँदै
८ माघ २०८१, मंगलवार १४:१०
सुनचाँदीको मूल्य बढ्यो
८ माघ २०८१, मंगलवार १४:०६
डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण
८ माघ २०८१, मंगलवार १५:२८
निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने
८ माघ २०८१, मंगलवार १९:१९
आलुखेती प्रबर्धन कार्यक्रम सञ्चालन गरिने
८ माघ २०८१, मंगलवार २०:२०
२०८१ माघ ८ गतेको क्लिक गरेर Epaper पढ्नु होस
८ माघ २०८१, मंगलवार १४:१५
Be the first to comment on "सुनचाँदीको मूल्य बढ्यो"