क्यापिटल हिल, वाशिङ्गटन, ७ माघ (रासस /सिन्ह्वा) :डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,”अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।” “ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।”
डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण
Posted By: दीक्षण दैनिक ८ माघ २०८१, मंगलवार १४:०६
८ माघ २०८१, मंगलवार १९:१३
नेकपा एमालेका क्षेत्रीय कमिटी पदाधिकारीहरुले लिए शपथ
८ माघ २०८१, मंगलवार १९:२२
भ्युटावर–पानीट्याङ्की–देउराली सडक स्तरोन्नति गरिँदै
८ माघ २०८१, मंगलवार १४:१०
सुनचाँदीको मूल्य बढ्यो
८ माघ २०८१, मंगलवार १४:०६
डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण
८ माघ २०८१, मंगलवार १५:२८
निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने
८ माघ २०८१, मंगलवार १९:१९
आलुखेती प्रबर्धन कार्यक्रम सञ्चालन गरिने
८ माघ २०८१, मंगलवार २०:२०
२०८१ माघ ८ गतेको क्लिक गरेर Epaper पढ्नु होस
८ माघ २०८१, मंगलवार १४:१५
Be the first to comment on "डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण"