काठमाडौँ, २० मङ्सिर : कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो । दोलखाको वैतेश्वर गाउँपालिका–१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ । (रासस)
दोलखाको गैरीमुदीकी कमला गोले तामाङ १५ वर्षपछि पक्राउ
Posted By: दीक्षण दैनिक २० मंसिर २०८१, बिहीबार २०:३६
१४ पुष २०८१, आईतवार १८:५०
छैटौं वार्षिक साधारण सभा सम्पन्न
१४ पुष २०८१, आईतवार १८:२७
२०८१ पुस १४ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१४ पुष २०८१, आईतवार १८:४१
Be the first to comment on "दोलखाको गैरीमुदीकी कमला गोले तामाङ १५ वर्षपछि पक्राउ"