अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन

चरिकोट –(दीस) मेलुङ बजार क्षेत्रमा बनेका अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाले निर्देशन दिएको छ । मेलुङ गाउँपालिकाको वडा नं ६ स्थित मेलुङ बजारमा नेपाली सेनाको नाममा रहेको जग्गामा अतिक्रमण गरि बनाइएका घर तथा टहराहरु १५ दिन भित्र हटाउन पालिकाले सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।

 

Shares

Be the first to comment on "अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन"

Leave a comment

Your email address will not be published.


*