चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण शिविर राख्ने भएको छ । नगरले घरपालुवा कुकुरहरुको संख्या कम गर्न पोथी कुकुरको बन्ध्याकरण शिविर राख्ने भएको हो । कार्तिक चार गते देखि सात गते सम्म नगरपालिका परिसरमा पोथी कुकुरको बन्ध्याकरण शिविर राखिएको भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईंले जानकारी दिनुभयो । शिविरमा वडा नम्बर एक देखि नौ सम्मका घरपालुवा तथा सामूदायिक पोथी कुकुरहरुको बन्ध्याकरण गरिने तथा रेविज विरुद्ध खोप लगाइने छ ।
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
Posted By: दीक्षण दैनिक २ कार्तिक २०८१, शुक्रबार १४:५४
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने"