चरिकोट(दीस)ः दोलखा जिल्लामा बागमती प्रदेश अन्तर्गत खानेपानी कार्यालयको स्थापना गरिने भएको छ । बागमती प्रदेश सरकारको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बागमती प्रदेश सरकारको बैठकले सो निर्णय गरेको प्रदेशका आर्थिक मामिला मत्री कुन्दनराज काफ्लेका प्रेस सल्लाहकार सुजन काफ्लेले जानकारी दिनुभएको छ । यस अघि दोलखाका स्थानियले सो कार्यालयबाट प्रदान गर्ने सेवा डिभिजन कार्यालय रामेछापबाट हुँदै आएको थियो ।
दोलखामा खानेपानी कार्यालय स्थापना गरिने
Posted By: दीक्षण दैनिक २० आश्विन २०८१, आईतवार १२:२४
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखामा खानेपानी कार्यालय स्थापना गरिने"