वीरगञ्ज (पर्सा), २४ जेठ : बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिनुभयो । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ । –––
हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध
Posted By: दीक्षण दैनिक २४ जेष्ठ २०८१, बिहीबार १२:०६
११ मंसिर २०८१, मंगलवार १८:३३
२०८१ मंसिर ११ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
११ मंसिर २०८१, मंगलवार १३:५८
सुनको मूल्य आज पनि दुई हजार छ सयले घट्यो
११ मंसिर २०८१, मंगलवार ०९:२४
Be the first to comment on "हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध"