चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले चाँलु आर्थिक वर्षमा सम्पन्न चार आयोजनाहरुको बारेमा उजुरी वा गुनासो केही भए पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले स्थानीयहरुको राम बुझ्रन भुक्तानीको प्रकृयामा रहेका चार आयोजनाहरुको बारेमा उजुरी वा सुझाव दिन आग्रह गरेको हो । वडा नम्बर तीनमा रहेको बाघखोर पहिरो नियन्त्रण आयोजना, टासी उर्गेलिङ गुम्बा स्तरोन्नति आयोजना तथा पात्ले कालीदेविथान मन्दिर निर्माण आयोजना र वडा नम्बर चारमा निर्माण भएको हिले शिव मन्दिर निर्माण सम्पन्न भई भुक्तानीको प्रकृयामा रहेकोले ति आयोजना सम्बन्धमा उजुरी वा गुनासो भए गाउँपालिकामा पेश गर्न सार्वजनिक सूचना जारी गरिएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले जानकारी दिनुभयो ।
सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह
Posted By: दीक्षण दैनिक ३१ बैशाख २०८१, सोमबार १३:०३
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह"