चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले सहकारीहरु मार्फत सहुलियत दरमा प्राप्त हुने रासायनिक मल वितरण गर्ने भएको हो । साल्ट टे«डिङ लिमिटेड मार्फत गाउँपालिकाकालागि निर्धारण गरिएको ७०० बोरा युरीया मल यस अघि मल वितरण गर्न सूचिकृत भएका सहकारीहरु मार्फत स्थानीय कृषकहरुलाई वितरण गरिने बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । सूचिकृत भएका सहकारीहरुलाई गाउँपालिका कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको उहाँको भनाई रहेको छ ।
बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने
Posted By: दीक्षण दैनिक २५ बैशाख २०८१, मंगलवार २०:२९
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने"