चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको होस्टेलको पाँच तलामाथिबाट हाम फालेकी एक विद्यार्थीको मृत्यु भएको छ । बिहिबार होस्टलको पाँच तलामाथिबाट हाम फालेकी पोखरा घर भएकी सोही कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा बिहिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पाँच तलाबाट हाम फाली गम्भिर घाइते भएकी उनको च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा रिफर गरिएको थियो । अधिकारीको भक्तपुरमा उपचारको क्रममा बिहिबार राती नै मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।
होस्टेलको पाँच तलाबाट हाम फालेकी विद्यार्थीको उपचारका क्रममा मृत्यु
Posted By: दीक्षण दैनिक २३ चैत्र २०८०, शुक्रबार १६:०५
१० मंसिर २०८१, सोमबार १९:२१
२०८१ मंसिर १० गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १३:५५
भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो
१० मंसिर २०८१, सोमबार १०:०३
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
१० मंसिर २०८१, सोमबार १४:०५
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
१० मंसिर २०८१, सोमबार १४:१३
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
१० मंसिर २०८१, सोमबार १४:००
Be the first to comment on "होस्टेलको पाँच तलाबाट हाम फालेकी विद्यार्थीको उपचारका क्रममा मृत्यु"