चरिकोट(दीस)ः रोलवालिङ यातायात सहकारीले डिल्क्स लग्जरी बस सञ्चालनमा ल्याउने भएको छ । समितिले तीनवटा लग्जरी एसी बस सञ्चालनमा ल्याउने भएको हो । एसी लग्जरी बस लामावगरबाट काठमाडौं चल्ने रोलवालिङ यातायात सहकारी संस्थाका अध्यक्ष मिङ्गुर शेर्पाले जानकारी दिनुभयो । नयाँ वर्ष देखि सहकारीका शेयर सदस्यहरुलाई भाडामा २५ प्रतिशत छुट दिने पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
डिलक्स बस सञ्चालनमा ल्याईने
Posted By: दीक्षण दैनिक १५ चैत्र २०८०, बिहीबार ११:३४
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "डिलक्स बस सञ्चालनमा ल्याईने"