चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले ब्यावसायिक पशुपंन्छी पालन अनुदानका लागि कृषक समूह छनोट गरेको छ । कुल सत्र समूहले आवेदन दिएकोमा वडाका नौ समूह छनोटमा परेका हुन् । छनोट समितिको पुष १६ गतेको निर्णय अनुसार नौ वटा समूहहरु प्राथमिकताको आधारमा छनोटमा परेको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । अनुदानका लागि छनोटमा परेका समूहहरुमा ,पानीघाट कृषि तथा पशुपक्षी फर्म ,कमला कृषि तथा पशुपक्षी फर्म बरपिपल कृषि तथा पशुपक्षी फर्म, क्षमादेवी कृषि तथा पशुपक्षी फमर्, मोर्डन कृषि तथा पशुपक्षी फर्म, दुसेनागी कृषि तथा पशुपक्षी फर्म, नवदुर्गा यह कृषि तथा पशुपक्षी फर्म, बुढाथोकी कृषि तथा पशुपक्षी मत्स्य फर्म र तीनधारा कृषि तथा पशुपक्षी मत्स्य फर्म रहेको वडाध्यक्ष थामीको भनाई रहेको छ ।
अनुदानका लागि समूह छनोट
Posted By: दीक्षण दैनिक १८ पुष २०८०, बुधबार १३:०३
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान
२८ पुष २०८१, आईतवार १०:०६
Be the first to comment on "अनुदानका लागि समूह छनोट"