चरिकोट(दीस) ः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार शुभसाइत सो समयमा भएपनि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेको छ । यो बर्ष तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुदै छ । तिहारमा दाजुभाईले दीदीबहिनीको हातबाट टिका ग्रहण गरेर मनाउने चलन रहेको छ ।
यो बर्षको भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा
Posted By: दीक्षण दैनिक २१ कार्तिक २०८०, मंगलवार ११:४५
९ मंसिर २०८१, आईतवार ०९:५२
रामेछापमा जुनार उत्पादन बढ्यो
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार १९:०५
Be the first to comment on "यो बर्षको भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा"