चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । दोलखा चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखाको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो । रक्तदानमा ४४ जनाले रक्तदान गर्नु भएको दोलखा चेम्वर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनू भयो ।
चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न
Posted By: दीक्षण दैनिक २७ श्रावण २०८०, शनिबार २०:५१
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न"