दोलखा — दोलखाको विगु गाउँपालिकाको साँघुरेमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हाे।मंगलबार राति तीते माछा मार्न तामाकोशी नदीमा आएका उनी माथीबाट झरेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । माछा मार्न उनीसहित ४ जना तामाकोशी नदीमा आए पनि अन्यले भने पहिरो आएपछि भागेर ज्यान जोगाएका थिए ।
विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु
Posted By: दीक्षण दैनिक २४ श्रावण २०८०, बुधबार ०७:३८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु"