चरिकोट (दीस) नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दोलखाले नयाँ नेतृत्व पाएको छ ।
दोलखाको सदरमुकाम चरिकोटमा शनिवार भएको पहिलो विस्तारित बैठकले संघको संयोजकमा अप्सरा चौंलागाइलाईं चयन गरेको छ । त्यसै गरी संघको सह–संयोजकमा उषा तमाङ र सचिवमा रानु श्रेष्ठ रहनु भएको छ । संघमा ३९ सदस्यीय जिल्ला कार्य समिति रहेको बताइएको छ ।
.
Be the first to comment on "अखिल नेपाल महिला संघमा नयाँ नेतृत्व"