चरिकोट (दीस) – जनयुद्धको दिवसका अबसरमा दोलखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा नेकपा माओवादी केन्द्रका कार्यक्रताले विभिन्न कार्यक्रम गरी मनाएका छन् । दिबसको अबसरमा चरिकोट , जिरी , बैतेश्वर गाउँपालिका तथा जिल्लाका अन्य स्थानमा कार्यक्रम गरी मनाइएको सो पार्टीले जनाएको छ । त्यसैगरी चरिकोटमा नेकपा माओबादी क्रान्तिकारीले दिवसको अबसरमा कार्यक्रम गरी मनाएको सो पार्टीका सहइन्चार्ज गोविन्द काफ्ले बताउनु भयो । दिवस तत्कालिन नेकपा माओवादीका नेता तथा कार्यक्रताले दोलखामा विभिन्न कार्यक्रम गर्दै मनाएका हुन । दिवसको अबसरमा सरकारले सार्वजनिक विदा दिएको थियो ।
दोलखामा जनयुद्धको दिवस मनाइयो
Posted By: दीक्षण दैनिक १ फाल्गुन २०७९, सोमबार २०:२१
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखामा जनयुद्धको दिवस मनाइयो"