नेकपा  एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार

काठमाडौ  :नेकपा  एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार संसदीय चुनावमा अघि सार्ने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले दोलखाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीलाई दिएका छन् । अब एमालेबाट दोलखामा प्रतिनिधिसभाको टिकट बालकृष्ण शिवाकोटीले पाएका छन् ।

त्यस्तै प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीले पाएको एमाले स्रोतले जनाएको छ ।

Shares

Be the first to comment on "नेकपा  एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार"

Leave a comment

Your email address will not be published.


*