काठमाडौं, ४ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवारी मनोनयनको मिति तोकिएको छ । उम्मेद्धवारीको लागि दुई दिन समय छुट्याएको आयोगले बैशाख १५ गते मात्रै उम्मेदवारको नाम सार्वजनिक गर्ने उल्लेख गरेकोछ । त्यस्तै, उम्मेद्धवारलाई नाम फिर्ता लिनको लागि बैशाख १६ गतेको समय दिएको छ । बैशाख १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
स्थानीय चुनाव : उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते
Posted By: दीक्षण दैनिक ४ चैत्र २०७८, शुक्रबार १६:३७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "स्थानीय चुनाव : उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते"