ईश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु स्थित टहलेमा निशुल्क दन्त शिविर सुरु भएको छ । दाँतको समस्या भएका व्यक्तिहरुलाई गाउँमै उपचार गरी स्वस्थ बनाउने उद्धेश्यले सहयात्री नेपाल टोखा काठमाडौँको प्राविधिक सहयोगमा टहलेश्वर सामुदायिक सिकाई केन्द्रले दुई दिने दन्त शिविर आयोजना गरेको हो । शिविरको उद्धघाटन गर्नुहुँदै वडाध्यक्ष हरिवंश चौलागाईँले शिविर गर्नु राम्रो पक्ष रहेको र यस्ता शिविरहरु बेलाबेलामा आयोजना हुँदा ग्रामीण क्षेत्रमा रहेका नागरिक लाभान्वित हुन पाउने बताउनुभयो । सदरमुकाम नजिकैको वडा भएपनि स्वास्थ्य सेवाको पहुँचमा नागरिकहरु अभिबृद्धि हुन नसकेकोले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जिलुमा स्वास्थ्य संस्थाको नाममा एउटा मात्र सहरी स्वास्थ्य क्लिनिक रहेको छ ।
निशुल्क दन्त शिविर सुरु
Posted By: दीक्षण दैनिक २७ फाल्गुन २०७८, शुक्रबार १३:४९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "निशुल्क दन्त शिविर सुरु"