काठमाडौं । मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही र सडकको काम तत्काल गर्न दबाब दिँदै आएका संघर्ष समितिका अभियन्तालाई प्रहरीले सडक विभागबाट पक्राउ गरेको छ ।दबाब दिने उद्देश्यले सडक विभागमा धर्नामा बसेका पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार भवानी कार्की, दोलखाका एमाले नेता ध्रुव आचार्य, कांग्रेसका कुशल खड्का, माओवादी केन्द्रका मिनकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर ललितपुरमा लगिएको छ । यसअघि संघर्ष समितिले भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको थियो । मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेठले यसै साता ठेक्का तोडेर नयाँ टेण्डर आह्वान गर्ने बताएका थिए ।
मुडे-चरिकोट सडक संघर्ष समितिका पाँचजना सडक विभागबाट पक्राउ
TOPICS:Breaking News
Posted By: दीक्षण दैनिक २१ मंसिर २०७८, मंगलवार १२:१७
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "मुडे-चरिकोट सडक संघर्ष समितिका पाँचजना सडक विभागबाट पक्राउ"