दीक्षण समाचार चरिकोट, –पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले गत आर्थिक वर्ष ३ हजार ३ सय २० किलो ग्राम मकैको विउ वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८मा मकै गणेश १ प्रजनन बिउ एक सय ३० किल्लो ग्राम र रामपुर कम्पोजिट मूल बिउ तीन हजार १ सय ९० किल्लो ग्राम गरी तीन हजार ३ सय २० किलो ग्राम मकै विउ वितरण गरेको हो ।कार्यालयले गणेश १ प्रजनन बिउ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सिन्धुपाल्चोक, नेपाल कृषि अनुसन्धान परिसर अन्तर्गतका कार्यालयहरु र रामपुर कम्पोजिट÷मूल बिउ किल्ला कृषि विकाश फर्म झापा, मकै जोन–खोटांग,मन्थली नगरपालिका–रामेछाप, सघन बाली विकाश कार्यक्रम ओखलढुंगा, भुम्लु गाउपालिका काभ्रेपलान्चोक, बिगु गाउँपालिका दोलखा, गोकुलगंगा गाउँपालिका रामेछाप, पी.एम.ए.एम.पी.धादिंग, जागरुक कृषि सहकारी संस्था नुवाकोट, देबिथान कृषि सहकारी संस्था दोलखा, बैतेश्वर, शैलुंङ गाउपालिका दोलखा लगाएतलाई वतरण गरेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मकैको विउ बितरण
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १० कार्तिक २०७८, बुधबार ११:५२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "मकैको विउ बितरण"