भीमेश्वर नगरपालिकामा साउन २७ गतेदेखी ७ दिन निषेधाज्ञा

चरिकोट(दीस) – दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा बसेको जिल्ला संकट व्यवस्थापन समिति बैठकले कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि यही साउन २७ गते मध्येरातबाट लागु हुने गरी भदौ २ गते रातीसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा साउन २७ गतेदेखी ७ दिन निषेधाज्ञा"

Leave a comment

Your email address will not be published.


*