चरिकोट, –दोलखाको जिरी नगरपालिका स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार जिरी खोलाको झोलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्दा अनिल जिरेलकी नौ वर्षीया छोरी अंशु जिरेल डुबेर बेपत्ता भएकी थिइन् । उनको खोजी गर्दा मंगलबार बिहान मृत्त अवस्थामा फेला परेकी हुन् । सोमबार दिउँसो साथीसंगै पौडी खेल्न गएकी अंशु बेलुकी सम्म घर नफर्किएपछि खोजी गर्दा मंगलबार करिब ११ बजे उनको मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरिक्षक विष्णु खड्काले बताउनु भयो ।
जिरी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १९ श्रावण २०७८, मंगलवार १९:४५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "जिरी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु"