चरिकोट– दोलखामा एमालेको भात्रि संगठन युवा संघ र अनेरास्ववियुले आज सर्बोच्च अदालतले संसद पुर्नस्थापना गरेर शेर बहादुर देउबालाई प्रधान मन्त्री बनाउने आदेश दिएको बिरोधमा पुत्ला दहन गरेको छ । सातदोबाटोमा उनीहरुले पुत्ला दहन गरेका हुन ।उनीहरूले प्रधान न्यायाधीश चोलेन्द्र शम्सेरको पुत्ला जलाएको बताएका छन् ।
Be the first to comment on "दोलखामा युवा संघ र अनेरास्ववियुद्धारा पुत्ला दहन"