दोलखामा निषेधाज्ञा जेष्ठ ३१ सम्म थपियाे ः निषेधाज्ञा कडा बनाइने

चरिकोट ःदोलखामा निषेधाज्ञा सात दिन थप भएको छ । आज बसेको जिल्ला संकट व्यबस्थापन समितिको बैठकले हाल जारी रहेको निषेधाज्ञालाई जेष्ठ ३१ सम्म थप  गरेको हो । बैठकले दोलखामा संक्रमण दर नघटेकाेले निषेधाज्ञालाई  थप कडा बनाउने निर्णय गरेको छ ।



Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञा जेष्ठ ३१ सम्म थपियाे ः निषेधाज्ञा कडा बनाइने"

Leave a comment

Your email address will not be published.


*