चरिकोट (दीस) – दोलखामा थप १५ दिन निषेधाज्ञा थप भएको छ । आज बसेको संकट ब्यवस्थापन केन्द्र दोलखाको बैठकले जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थप गरेकाे हो । दोलखामा पछिल्लो समय काराेना संक्रमण तिब्र गतिले बढ्दै गएको छ ।दाेलखामा हाल ४ सय १० जना सक्रिय सक्रमित रहेका छन् । दोलखामा दोस्रो लहर पछि दोलखा १९ जनाले कोरोना संक्रमण जितेका छन् भने ४ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको छ । दोलखाका पछिल्लो समय राजधानी काठमाडौमा सांसद पशुपति चौलागाई सहित केही हस्ती ब्यक्तिको मृत्यु भएको खबर आएका छन् ।
दोलखामा फेरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थपियो
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ३१ बैशाख २०७८, शुक्रबार १८:०३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा फेरी जेष्ठ १५ गतेसम्म निषेधाज्ञा थपियो"