काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेतामा धवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो । भेटमा मिल्ने दिशामा गएको र राजीनामा दुई चार दिनलाई टरेको नेता नेपालले प्रतिक्रिया दिए ।नेपालका अनुसार २०७५ जेठ २ मा फर्कनका लागि छलफललाई जारी राख्ने निर्णय भएको छ । समस्या समाधानका लागि कार्यदल बनाउने पनि उनले बताए ।
ओलीसँगको भेटपछि माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्याे, कार्यदल बनाउँछौँ
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक ३० बैशाख २०७८, बिहीबार १८:२९
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार ०९:५२
रामेछापमा जुनार उत्पादन बढ्यो
९ मंसिर २०८१, आईतवार १९:१०
Be the first to comment on "ओलीसँगको भेटपछि माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्याे, कार्यदल बनाउँछौँ"