चरिकोट(दीस) – दोलखाको विगु गाउँपालिकामा बुधबार(हिजो) एक जना कोरोना संक्रमितको ज्यान गएको छ । विगु गाउँपालिका वडा नम्बर ४ ताइलाङका एक पुरुषको संक्रमणले ज्यान गएको हो । उनी होम आईसोलेशनमा थिए । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनको पिसिआर परिक्षण गरिएको थियो । चरिकोट अस्पतालमा स्वाव दिएर होम आइसोलेशनमा वसेको केहि दिनपछि उनको मृत्यु भएको हो । उनको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।उनको पीसीआर रिपोर्ट मृत्यु पछि आएको हो । ती पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
विगु गाउँपालिकामा एक जना कोरोना संक्रमितको ज्यान गयो
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ३० बैशाख २०७८, बिहीबार १०:२६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "विगु गाउँपालिकामा एक जना कोरोना संक्रमितको ज्यान गयो"