चरिकोट (दीस) –नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट वाइसीएल नेपाल दोलखा र अखिल क्रान्तिकारी दोलखाले आज जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । वाइसिएल जिल्ला दोलखा अध्यक्ष नबराज अर्याल र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रोसन खड्काले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्दै यस्तो पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
दुई भातृसंगठनले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाआर्कषण पत्र
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १४ बैशाख २०७८, मंगलवार २१:२१
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दुई भातृसंगठनले जिल्ला प्रशासन कार्यालयमा बुझायो ध्यानाआर्कषण पत्र"