चरिकोट (दीस) –दोलखाका तीन नेताले एमालेको बिभिन्न पदमा जिम्मेवारी पाएका छन् । नेकपा एमालेको १० औ बैठकले बागमति प्रदेशका अध्यक्ष आनन्द प्रसाद पोखरेललाई रसुवाको इन्चार्ज तोकिएको छ । पुर्व पर्यटन मन्त्री पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सो जिम्मेवारी दिएको हो । बैठकले एमाले दोलखाको इन्चार्जमा सुचना तथा संन्चार प्रबिधी मन्त्री पार्वत गुरुङलाई जिम्मेवारी दिएको छ । गुरुङलाई नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठन एबम संबद्ध सङ्गठनहरुको इन्चार्ज , नेकपा एमाले दोलखा तथा गाउँपालिका महासंघको इन्चार्ज जिम्मेवारी पाएका छन् । ईश्वरी रिजाललाई स्कुल विभागको सचिबको जिम्मेवारी दिइएको छ ।
पोखरेल रसुवाको इन्चार्जमा चयन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १० बैशाख २०७८, शुक्रबार २१:०८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "पोखरेल रसुवाको इन्चार्जमा चयन"