काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए । पाण्डेसँगै नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।आयोगले गएको माघ ११ गते नेकपा एउटै भनेर निर्णय गरेपछि उक्त समूहले फागुन २० गते आधिकारिकता दाबी गर्दै पत्र बुझाएको थियो ।
विवाद निरुपणको ताकेता गर्दै प्रचण्ड–नेपाल समूहले आयोगलाई बुझायो पत्र
Posted By: दीक्षण दैनिक २१ फाल्गुन २०७७, शुक्रबार १६:४४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "विवाद निरुपणको ताकेता गर्दै प्रचण्ड–नेपाल समूहले आयोगलाई बुझायो पत्र"