काठमाडौं(दीस) । सरकारी वार्ता टोली तथा विप्लव समूहले पार्टीको बार्ता टोली राजधानी काठमाडौ वार्ता सुरु भएको छ । सरकारी स्रोतका अनुसार राजधानी काठमाडौको एक होटलमा दुबै टोली विच बार्ता सुरु भएको हो ।।वार्तामा आजै समुह माथी प्रतिबन्ध फुकुवा हुन सक्ने बताइएको छ । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै प्रकाण्डको टोली सरकारसँग बार्ता आजै काठमाडौ आएको छ । सरकारले विप्लब समुहसँग आजै वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । नेपाल सरकारका प्रबक्ता मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको थियो । सरकारले २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।
सरकारी वार्ता टोली तथा विप्लव समूह पार्टी बिच बार्ता सुरू
Posted By: दीक्षण दैनिक १८ फाल्गुन २०७७, मंगलवार १९:४५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "सरकारी वार्ता टोली तथा विप्लव समूह पार्टी बिच बार्ता सुरू"