चरिकोट – दाेलखाकाे भीमेश्वर मन्दीरमा रहेकाे सिलामा पसिना अाएकाे छ । अाज १ बजेर ४३ मिनेटबाट पसिना अाउन थालेको वडा अध्यक्ष बिराज श्रेष्ठले बताउनु भयाे ।उहाँका अनुसार अहिले पसिना अाईरहेकाे अहिले बाजा बजाएर क्षमा पुजा भईरहेकाे रहेकाे छ । देशमा कुनै सकारात्मक वा नकारात्मक उथलपुथल हुँदा भीमेश्वरकाे सिलामा पसिना आउने जनविश्वास रहदै आएकाे छ ।
दाेलखा भिमशेनकाे सिलामा पसिना
Posted By: दीक्षण दैनिक ९ मंसिर २०७७, मंगलवार १४:३४
३ कार्तिक २०८१, शनिबार ११:०८
माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी
२ कार्तिक २०८१, शुक्रबार २०:२०
रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा
३ कार्तिक २०८१, शनिबार १४:४३
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
३ कार्तिक २०८१, शनिबार ११:२८
विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
३ कार्तिक २०८१, शनिबार १५:०५
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
३ कार्तिक २०८१, शनिबार १४:४०
Be the first to comment on "दाेलखा भिमशेनकाे सिलामा पसिना"