दोलखामा थप ५ जनामा कोरोना संक्रमण

चरिकोट (दीस) –दोलखामा थप ५ जनामा कोरोना  संक्रमण भएको छ । दोलखाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकाेटबाट  ९ जनाको पीसीआर टेष्टको लागी पठाइएका मध्ये ४ पुरुष १ महिलामा कोरोना संक्रमण पुष्टी  भएकाे स्वास्थ्य कार्यालय दोलखाले बताएको छ ।स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका ९ जनामा कोरोना संक्रमणको लक्षण देखा परेपछि २८ गते स्वाब संकलन गरी पीसीआर टेष्टको लागि धुलिखेल पठाइएको थियो ।
पीसीआर टेष्टमा ५ जनामा कोरोना संक्रमण पोजेटिभ आएको हो ।

Shares

Be the first to comment on "दोलखामा थप ५ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*