राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प

चरिकोट -बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

Shares

Be the first to comment on "राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प"

Leave a comment

Your email address will not be published.


*