चरिकोट (दीस) –दोलखाको भिमेश्वर नगरपालिकामा आजदिउँसो १२ बाट सात दिन लकडाउन हुने भएको छ । संङकट व्यबस्थापन समितिकाे बैठकले नगरपालिकामा २७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । पछिल्लो समय दोलखाको भीमेश्वर नगरपालिका ४ जनामा कोरोना देखिए लकडाउन गर्न लागिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । आजबाट नगरपालिकामा ७ दिन पुर्ण लकडाउन हुने जनाइएको छ ।
भिमेश्वर नगरपालिकामा आजबाट सात दिन लकडाउन हुने
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक २१ भाद्र २०७७, आईतवार ११:३२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "भिमेश्वर नगरपालिकामा आजबाट सात दिन लकडाउन हुने"