बैतेश्वर गाउँपालिकाको कोषमा २५ हजार रुपैयाको चेक हस्तान्तरण

मैनापोखरी (ध्रुब आचार्य –) दोलखाको बैतेश्वर गाउँपालिकाको कोरोना रोकथाम विपद व्यबस्थापन कोषमा २५ हजार रुपैया हस्तान्तरण गरिएको छ । पालिकाको मैनापोखरीका रहेको मानुषी लघु बित्तले आज २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष चन्द्रमान तमाङले पालिकाका अध्यक्ष छबि लामा लाई एक समारोह बिच उक्त रकम हस्तान्तरण गरेका थिए । लघुबित्तले जम्मा रकमले कोरोना बिरुद्ध लडन प्रयोग गरिने पालिकाका प्रमुख  लामाले जानकारी दिए ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको कोषमा २५ हजार रुपैयाको चेक हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*