चरिकोट(दीस) –२ साता अघि तारा दल गणमा भएको कार्यक्रममा सहभागि हुन दोलखा आएका मध्ये पुर्वी पृतनापतिलाई कोरोना पोजेटिभ देखिएपछि दोलखामा कोरोना त्रास बढेको छ । उनलाई कोरोना संक्रमण देखिए पछि कार्यक्रममा सहभागि दोलखाका विपद व्यवस्थापन समितिका १० सदस्यको ¥यापि डयाइग्योनिट टेष्ट नेगेटिभ आएको छ । आज गरिएको टेष्टमा सवैको रिपोट नेगेटिभ आएको कोरोना रोकथाम विपद व्यवस्थापन समिति दोलखाका प्रबक्ता विभु झाले जानकारी दिए ।
दोलखामा पृतनापतिसँगै कार्यक्रममा सहभागि दश जनाको रिपोट नेगेटिभ
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ४ जेष्ठ २०७७, आईतवार १९:४०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखामा पृतनापतिसँगै कार्यक्रममा सहभागि दश जनाको रिपोट नेगेटिभ"