चरिकोट –दोलखामा “लकडाउन”लाई आजबाट थप कडाई गरिएको छ । दोलखामा लकडाउन कडा भएसँगै ३ दर्जन मोटर साइकल तथा आधा दर्जन सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । हिजो सम्म लिएका सवारी पासको अधारमा सवारी साधन चल्न प्रशासनले प्रतिबन्ध लगाएको जनाइएको छ । आजबाट जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको नयाँ पास लिए मात्र सवारी साधन मात्र चल्ने पाउने जनाइएको छ । स्थानीय तह तथा अन्य निकायको पासको अधारमा सवारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १६ बैशाख २०७७, मंगलवार १०:२४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने"