नेकपा जिरीद्धारा सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न र घर भाडा छुट दिन आग्रह

चरिकोट(दीस) –नेकपा जिरी नगर संगठन कमिटीको बैठकले सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न अनुरोध गरेको छ । आज बसेको बैठकले नगरपालिका भित्रका घरधनीलाई घर भाडा छुट दिन आग्रह गरेको हो । पालिका भित्रको चाँलु विकासको काम गर्न स्थानीय कामदार परिचालन गर्ने निर्णय गरेको छ ।

Shares

Be the first to comment on "नेकपा जिरीद्धारा सहकारीलाई एक महिनाको व्याज मिनाह गर्न र घर भाडा छुट दिन आग्रह"

Leave a comment

Your email address will not be published.


*