दोलखामा ः जिल्ला प्रशासन कार्यालयको स्वीकृति विना राहत वितरण गर्न रोक

चरिकोट (दीस) –जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय सरकारको सिफारिस तथा जिल्ला प्रशासन कार्यालय कार्यालयको स्वीकृति विना राहत वितरण गर्न रोक गरेको छ । आज जारी गरिएको सुचनामा एकद्धार प्रणाली अन्र्तगत राहत वितरण गर्न भनिएको छ ।

Shares

Be the first to comment on "दोलखामा ः जिल्ला प्रशासन कार्यालयको स्वीकृति विना राहत वितरण गर्न रोक"

Leave a comment

Your email address will not be published.


*