चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले एसइई दिन विभिन्न विद्यालयमा पुगेका विद्यार्थीलाई पालिका भित्र आफ्नै खर्च पु¥याएको छ । कोरोना भाइरसको कारण नेपाल सरकारले परिक्षाको अघिल्लो दिन एसइई परिक्षा स्थगीत गरेका कारण विभिन्न विद्यालयमा विद्यार्थी केन्द्रमा अलपत्र परेका थिए । यसरी अलपत्र परेका विद्यार्थीलाई आफ्नै खर्चमा गौरीशंकर गाउपालिकाले यातायात खर्च बेहोर्ने पालिकाले निणर्य गरेको पालिकाकी उपाध्यक्ष उर्मिला थामीले जानकारी दिइन
मनकारी गौरीशंकर गाउँपालिकाले विद्यार्थीलाई घरमा पु¥याायो
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ६ चैत्र २०७६, बिहीबार १४:११
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "मनकारी गौरीशंकर गाउँपालिकाले विद्यार्थीलाई घरमा पु¥याायो"