चरिकोट– जिल्ला वन कार्यालय दोलखाका वन अधिकृत सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको हो । दोलखाबाट काठमाडौं जाँदै गरेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई घुस रकम २ लाखसहित बिहिबार साँझ ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
दोलखाका वन अधिकृत दुई लाख घुससहित पक्राउ
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २९ फाल्गुन २०७६, बिहीबार २०:१९
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दोलखाका वन अधिकृत दुई लाख घुससहित पक्राउ"